चन्द्रपुर । रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्ट (केराबारी) मा आगलगी भएको छ । आगलगीका कारण रिसोर्टमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरी चौकी औरियाका प्रहरी सहायक निरीक्षक रामबालक साहले जानकारी दिए । रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार आगलगीबाट करिब ४० लाख रूपियाँ बराबरको क्षति भएको छ । आगलगीबाट १५ लाख रूपियाँ बराबरको कृषि…