५ लाख घुससहित २ कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाबाट दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई ५ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको ३ लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् । सोलार बत्ती…