सुतिरहेका आमा र छोरामाथि चक्कु प्रहार

बझाङ । बझाङको सदरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरिएको छ । सुर्मा गाउँपालिका वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् । घाइते हुनेमा २७ वर्षिया सुनिता बिक, जेठो छोरा ७ वर्षिया आदित्य बिक र ४ वर्षिया…