अछामका ५५ मतदानस्थल अति संवेदनशील

अछाम । अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेकाे छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेकाे प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए । सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ५४ संवेदनशील र २१ सामान्य…