तनहुँको ऐनापहराबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी

तनहुँ । तनहुँका आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले दुई करोड रुपैयाँ लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ…