राजनीतिक अस्थिरता अन्त्य गर्न गठनबन्धन बनेको हो : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताए । प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताका आधारमा काम गरिरहेको बताए । प्रदेश सरकारको…