काठमाडौं । बीपी राजमार्ग थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो । यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिकाे बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले…