विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा अगाडि आमरण अनशन सुरु गरेका छन् । उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिरको गेट छेउमा ९ बुँदे माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि अनशन बसेका हुन् । यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङले उक्त स्थललाई निषेधित क्षेत्र घोषणा गरेको थियो । उनले १० वर्ष मुनिका…