कालीकोटका किसान प्रतिकिलो ५० रुपैयाँमा बेच्दै छन् स्याउ

कालीकोट । कालीकोटका किसानले बारीबाटै प्रतिकिलाे ५० रुपैयाँमा स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो हप्ता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न शुरू गरेका हुन् । कालीकाेटमा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । ‘नगरपालिकाले साउन २० गतेदेखि स्याउ…