कास्की । गएराति कास्कीमा पहिरोमा परी मृत्यु भएका पोखरा महानगरपालिका-१९ तल्लाकोट टारीका पाँच जनाको सामुहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको सेती नदीस्थित चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टि गरिएको हो । घटनामा परी स्थानीय ४६ वर्षे कुलबहादुर परियार, उहाँकी श्रीमति वर्ष ४३ की मनकुमारी परियार, उनकी आमा वर्ष ८५ की लक्षीमा परियार, कुलबहादुरकी छोरी वर्ष १५ की…