अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

काठमाडौं । प्रहरीले कैलालीबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका…