बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक सहर निर्माण

सुर्खेत । संघीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा केही नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन घोषणा गरिए पनि प्रदेशले अपेक्षा गरेअनुसारको बजेट भने प्राप्त गर्न सकेन । सरकारले जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर, सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गर्ने नयाँ परियोजना ल्याएको छ । कर्णालीसहित मधेस प्रदेशको…