चन्द्रकाेट गाउँपालिका र रक्त संचार सेवा केन्द्रबीच नि:शुल्क रगत उपलब्ध गराउने सहमती

गुल्मी । गुल्मी जिल्लाकाे चन्द्रकाेट गाउँपालिका र रक्त संचार सेवा केन्द्र रुपन्देही बुटवल बीच नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झाैंता भएकाे छ । चन्द्रकोट गाउँपालिका भित्रका स्थायी बासिन्दा / कर्मचारीहरुलाई निःशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने सम्बन्धमा चन्द्रकोट गाउँपालिका गुल्मी र नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवाकेन्द्र रुपन्देही (बुटवल/ ‍भैरहवा) बीच भएको हाे…