सुस्ता हत्याकाण्डः एक महिनापछि हत्यामा संलग्न दुईजना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले घटना घटेको एक महिनापछि सुस्ता गाउँपालिका-३ मर्चहवामा हजुरबुवा र नातीको हत्यामा सम्लग्न दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका चन्दन हरिजनको संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत फागुन १ गते ६५ वर्षका हजुरबुवा यक्षलाल…