श्रीमान् श्रीमति मिलेर सामाजिक सञ्जालबाट लाखौं ठगी

काठमाडौं । अरूको नागरिकता दुरुपयोग गरी सामाजिक सञ्जालबाट लाखौं रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ह्वाट्सएप, फेसबुक र इनस्टाग्राम जस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा-९ की वर्ष ३८ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, झापा…