भोजपुरमा आगलागीमा मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका  ३ जना बालबालिकाको पहिचान खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो । गोठबाट सल्किएको आगोले…