जनकपुरधाम । जनकपुरधामबाट बेपत्ता भएका एक वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका-२३ स्थित डेरा गरी बस्ने रुपेशकुमार झाका छोरा एक वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो । गत फागुन १२ गते साँझ घरको वरण्डामा खेलिरहेको बेला अपहरणमा परेका बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभादेवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका…