लुम्बिनीमा सरकार बनाउन सहयोग गर्नेलाई मन्त्री

लुम्बिनी । लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने र त्यो समय भित्र दलहरुले बहुमत पुर्‍याएर दावी पेश गर्नेछन् । लुम्बिनीमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश…