फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछिपरेको हो : प्रभु साह

 रौतहट । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरंगी नेताहरू नेतृत्वमा पुग्दा पनि रौतहट समग्र विकासमा पछाडी परेको टिप्पणी गरेका छन् । सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुकै कारण जिल्ला पछी परेको उनले टिप्पणी गरेका हुन् ।  गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था…