दशैंमा खानेपानी संस्थानकाे उपहार नि:शुल्क खानेपानी

महाेत्तरी । बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ । चाडपर्वको अवसर पारेर महिनाभरी नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो । उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर  फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए । कात्तिक ५ गते देखि मंसिर…