नेपाल टेलिभिजनका पत्रकार कार्की सम्मानित

ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले नेपाल टेलिभिजनका ओखलढुंगा संवाददाता नवराज कार्कीलाई सम्मान गरेको छ । खोज पत्रकारिताको माध्यमबाट नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिहरूलाई आम नागरिक तथा सरोकारवालाहरूमाझ सूचना सम्प्रेषण गरेर सहयोग गरेको भन्दै कार्कीलाई नगदसहित सम्मान गरेको हो । सिद्धिचरण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउद, राज्य व्यवस्था तथा…