सुर्खेत । एमाले कर्णाली प्रदेशको अध्यक्ष पदका उम्मेदवार गुलाबजंग शाहले १८० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी मिनबहादुर शाहीले १०२ मत ल्याएका छन् भने प्रकाश रोकायाले ३ मत ल्याएका छन् । उपाध्यक्षमा टेकराज पछाईले १६८, दानसिंह परियारले २२, लालबहादुर महाताराले ९६ मत ल्याएका छन् । सचिवमा ध्रुब शाहीले २०७ र रुद्र शाहीले ७७ मत ल्याएका…