दार्चुलामा एनटी फाइबर सेवा सुरु

दार्चुला । नेपाल टेलिकमले दार्चुलामा एनटी फाइबर सेवाको शुभारम्भ गरेको छ । आइतबार ग्राहकहरुलाई सीपीइ हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरिएको हो । एनटी फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । टेलिकमको एनटी फाइबर सेवा दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार र गोकुलेश्वर बजार…