सर्भर प्रणाली कमजाेर हुँदा कैलालीमा राहदानी फारम भर्न सकस

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी बनाउने नागरिको संख्या बढे पनि प्रशासनले भने प्राविधिक कर्मचारी अभावको कारण देखाउँदै सीमित नागरिकको मात्रै राहदानी फारम भर्न सक्ने व्यवस्था गरेको सेवाग्राहीको गुनासो छ । सीमित मानिसको मात्रै राहदानी फारम स्वीकृत हुने अवस्थाले दिनभरी लाइनमा बसेर बेलुका निरास भएर घर फर्कनुपर्ने समस्या रहेको नागरिकको गुनासो छ ।  जिल्ला प्रशासन…