ओखलढुंगा कांग्रेस पूर्वजिल्ला उपसभापति दम्पती मृत फेला

काठमाडौं । ओखलढुंगा कांग्रेस पूर्व जिल्ला उपसभापति हेमप्रसाद दाहाल र उनकी पत्नी बेदुका दाहाल घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ७० वर्षीया हेमप्रसाद र ६९ वर्षीय बेदुका घरबाट ५० मिटर टाढा रहेको बेग्लाबेग्लै रुखमा झुण्डिएको मेलुङ गाउँपालिका वडा नं. २ का अध्यक्ष टंक कार्कीले जानकारी दिए । उनी पूर्वसांसद चन्द्रकान्त दाहालका सहोदर…