विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाई मतभन्दा बढी मतले पारित भएको छ । प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ विपक्षमा चार मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए । कोसीको पक्षमा कांग्रेस र एमालेसमेत एकमत थिए । प्रदेश नामकरणका लागि ६२ जना…