बाजुराका हिमाली भेगमा वर्षासँगै हिमपात

बाजुरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दा, गौमुल लगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । सोमबार बिहानैदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै हावाहुरी समेत…