काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बारीहमा दुई नेताबीच भेटवार्ता भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताइएकाे छ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट…