दाङ । दाङमा टिप्परमा एकाबिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शंकास्पद भएपछि प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो । दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख…