कांग्रेस महाधिवेशन प्रतिनिधिमा शिक्षकका चितवन अध्यक्ष र प्रदेश सांसद नै पराजित

चितवन, ७ कात्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन भइरहेको छ । सोमबार साँझ मतदान सकिए पनि मतगणना जारी छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । एउटा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँछन् । चितवन प्रतिनिधिसभा २ र ३ मा भएको केन्द्रीय…