सप्तरी । जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ । संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् । साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् ।…