उदयपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्रीय निर्वाचनमा संस्थापन पक्ष हाबी भएकाे छ । निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ का रामकुमार राई विजयी भएका हुन् । दुवैजना संस्थापन पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन् । खगेन्द्रले तीन सय ४४ र उनका प्रतिस्पर्धी बसन्तकुमार बस्नेतले तीन सय ३४ मत पाए । क्षेत्रीय…