‘नेपाली रेडियोहरू लोकतन्त्रको जीवन मार्ग’

नेपालगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाली रेडियोहरू लोकतन्त्रको जीवन मार्ग भएको बताएका छन् । उनले नेपालगञ्जमा बुधबार सामुदायिक रेडियो प्रसारक संघको १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मन्त्री बडुले नेपाली रेडियोले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रसारणको लक्ष्य बनाउनु पर्ने…