कोलोराडो/अमेरीका । कोलोराडो निवासी नेपाली भाषी नेपालीहरुले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा शनीबारका नेपाली सांस्कृतीक केन्द्रमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको…