बिदेशी अध्येता, अनुसन्धानकर्ता र पर्यटकहरुले राखेको निकनेम हो गैंडाल्याण्ड । बिश्व सम्पदामा सूचीकृत नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जलाई धेरै मित्रहरुले गैंडाल्याण्ड नाम राखिदिएका छन् । किनभने उनीहरुले पाईलापाईलामा गैंडा देखे । एकै दिन, धेरै पटक, १६ वटा गैंडा देख्ने मित्रको बयान २ घण्टा लामो थियो । मलाई गर्व लाग्यो । चोरी सिकारीको कुकृत्यले १४ बर्षकी…