कसरी सर्वशक्तिमान मेघनाथको विनाश भयो ? यस्तो छ किंवदन्ती

काठमाडौं । रामायणमा मेघनाथको वर्णन एक पराक्रमी योद्धा र एक मायावी राक्षसको रूपमा गरिएको छ । मेघनाथ आफ्नो बुवाभन्दा पनि बलशाली थिए । उनलाई मार्न लगभग असम्भव नै थियो । भनिन्छ मेघनाथको जन्म जुन नक्षत्र योगमा भएको थियो, त्यस योगमा कुनै पनि प्राणीको अझै जन्म भएको छैन । लक्ष्मणलाई छोडेर कुनै पनि योद्धा मेघनाथलाइ मार्न सक्षम…