खेलकुदमा मादक पदार्थ सेवन

अवश्य पनि काठमाडौं उपत्यका र अन्य ठूला शहरहरुको जीवनस्तरमा बृद्धि भएका छन् । समाजका विभिन्न वर्गका मानिसहरुमा रेष्टुरेन्ट संस्कारमा ज्यादै बृद्धि भइरहेकोमा दुईमत हुदैन । मध्यम र उच्च वर्गका मानिसहरु विभिन्न लन्च, डीनर पार्टीमा गएर चिल्लो मसलादार खाना खाने र मादक पदार्थ सेवन गर्ने गर्दछ । त्यस्का साथसाथै साथीभाइहरु संगै मिलेर हरेक विहान मर्निङ्गवाक पनि…