बीपी जयन्तीका अवसरमा कांग्रेसले तीन दिन साहित्यिक महोत्सव गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपी जयन्तीका अवसरमा तीन दिन साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ । भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा मुख्य वक्ताले बीपीको राजनीतिक र साहित्यिक पाटोबारेमा बोल्ने कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार महोत्सवमा १२ वटा सत्र राखिनेछ । जसमा बीपीको…