२०८१ बेइमान नेतृत्व, विस्थापित वर्ष बनाऔं

हामी नयाँ वर्ष २०८१ सालको प्रवेशमा छौं । शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव, बेइमानी, ठग र लुटेराहरुको शासन, इमान्दार र सक्षम व्यक्तिको बहिर्गमन तथा किनाराकृतको अवस्था, तस्कर, माफिया, डन र ठेकेदारहरुको शासन प्रशासनमा हालीमुहालीले आक्रान्त बनाएको समयबाट कसरी देशको समग्र राज्य प्रणालीलाई माथि उठाउने भन्ने अहम् सवाल सबैको सामू चुनौतिको रुपमा खडा भएको छ ।…