काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलादेवी सिंह फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए । सभापति देउवाले कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी…