सरकारले प्रतिशोध साध्यो : विनोद चौधरी

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले चौधरी ग्रुपसँग प्रतिशोध साधेकाे बताएका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले व्यापारीविरुद्ध सरकार लागेको आरोप लगाए । सांसद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साधेको बताएका हुन् । उनले धेरैअघिको कुरा अहिले…