काठमाडौं । नेकपा एमालेका २२ नेता १२ दिने चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्न लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली शनिबार राती त्यसतर्फ प्रस्थान गर्नेछ । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी…