एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दै

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरेको छ । आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गरेको हो । कुन मन्त्रालयको जिम्मेवारी दिइने निश्चित भएको छैन । अब केहिबेरमा बस्ने गठबन्धन बैठकले मन्त्रालयबारे टुंगो लगाउने बताइएकाे छ । आजै शपथको सम्भावनासमेत…