एमाले प्रतिपक्षमा बस्छ, अब सरकार पुनर्गठन हुन्छ: प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गर्न प्रस्ताव गरेको बताएका छन् । प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पहिलो दल भएका नाताले कांग्रेसलाई राष्ट्रपति दिन आग्रह गरे पनि ओली नमानेको बताएका छन् । 'कांग्रेस ठूलो दल हो । उसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौं ।…