प्रमिलाले उपराष्ट्रपतिमा रामसहायप्रसादलाई समर्थन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की नेतृ प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । यादवले एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता भएको जानकारी गराएकी हुन् । साथै उनले उपराष्ट्रपतिमा जसपाकै उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने बताएकी छन् । रामसहाय सालिन र निष्कलंक नेता भएको भन्दै उनले रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरेको बताएकी…