नयाँ संसद् भवनमा आउँदाे अधिवेशन चलाउने तयारी

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले आउँदो अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिएका हुन् । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको भन्दै निर्माणको तीव्रता नदेखिएको उल्लेख गरे । यद्यपि पछिल्लो समय…