पूर्वराजाको सन्देश अनुसार समझदारीमा नगए देश दुर्घटनामा जान्छ : लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र चुनाव प्रक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ०८४ मा हुनुपर्ने चुनावलाई ०८२ मा जबरजस्ती गराइएको भएपनि यसले समस्या समाधान नगर्ने जिकिर गरे । उनले भने, ‘यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती…