स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी (पूर्णपाठ)

काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानको एक समूहले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन बनाउने प्रस्ताव गरेको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार (आज)बाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेलामा अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स…