काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको मर्यादाक्रम सम्बन्धि प्रस्ताव तय गरेको छ। सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा मर्यादाक्रम निर्धारणको निम्ति प्रस्तुत मस्यौदा पेश भएको जानकारी दिए। उनकाअनुसार मर्यादाक्रमको पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा…