काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक्लो प्रयासले मुलुक नबन्ने बताएका छन् । सोहीकारण आफूले सबै दललाई मिलाएर अघि बढ्ने उनले बताए । शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफू सबै दललाई सँगै लिएर अघि बढ्ने बाटोमा रहेको बताए । आफू प्रधानमन्त्री हुने मौका पाए सबै दलहरूलाई साथ लिएर अघि बढ्ने उनको…